भौतिक संरचना, सांस्कृतिक सम्पदाको संरक्षण, स्वास्थ्य तथा शिक्षालगायत क्षेत्रलाई योजनाबद्घ रुपमा अगाडि बढाएका छांै । हामीले गाउँपालिकाको समग्र विकासका लागि बीस वर्षीय विकास योजना तयार पारेका छौं । त्यो योजनाअनुसार कामहरु प्रक्रियामा अगाडि बढेको छ ।...
तिलोत्तमाले बनायो थप कोरोना अस्थायी अस्पताल