चार दिन इदको अवसर पारेर सलमान खान र दिशा पटानी अभिनीत ‘राधे’ रिलिज हुँदैछ । भारतमा यो पहिलो फिल्मको हो जुन हल र ओटीटीमा एक साथ रिलिज हुँदैछ । हलमा रिलिज हुन ठिक्क परेको फिल्म कोभिडको दोस्रो लहरका कारण ओटीटीमा रिलिज हुन लागेको हो ।
हाइब्रिडसँगै यसलाई ओटीटीका लागि दोस्रो ठूलो रिलिज मानिएको छ । यसअघि अक्षयकुमारको ‘लक्ष्मी बम’ पनि ओटीटीका लाग...