विपक्षी गठबन्धनलाई सहयोग गर्न नमानेका थापालाई जनमोर्चाले दलको नेताबाट हटायो

samabesi
  |   
प्रकाशित मिति: बैशाख २९, २०७८
10 Shares

पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै जनमोर्चाले थापालाई संसीय दलको नेताबाट हटाउन महासचिव मनोज भट्टले हस्ताक्षर गरेको पत्र प्रदेशसभा सचिवालयलाई पठाइएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना गर्नुअघि नै राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आज दिउँसो चार बजेसम्मको समय दिएकी छन् ।

samabesi
प्रकाशित मिति: बैशाख २९, २०७८
10 Shares