कपिलवस्तुमा जेठ १० सम्म निषेधाज्ञा थपियो

samabesi
  |   
प्रकाशित मिति: बैशाख २९, २०७८
10 Shares

बुधबार बसेको जिल्लास्तरीय कोरोना नियन्त्रण समन्वय समिति (डिसिसिएसी)ले थप १० दिनको लागि बन्दाबन्दी थप गरेको हो ।

कोरोना भाइरसको दोस्रो चरण सुरु भएसंगै जिल्लामा कोरोना संक्रमित थपिनेक्रम बढिरहेको छ । मंगलबार साँझसम्मको तथ्याङ्क अनुसार जिल्लामा कोरोनाका संक्रिय संक्रमित १ हजार २४८ छन् भने ९१ जनाको मृत्यु भएको छ ।

samabesi
प्रकाशित मिति: बैशाख २९, २०७८
10 Shares